खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनगढ़ी

पुराठेगाना: धनगढी  उपमहानगरपालिका धनगढी, वनदेवी मन्दिर चोक
स्थापना मिति: बि. स. २०५०
इमेल ठेगाना:  rftqc091@gmail.com
सम्पर्क नम्बर: ०९१- ५२२९७२
कार्यालय प्रमुख: हरेराम प्रधान
कार्यालय प्रमुख: ९८५८४२२९७२
सुचना अधिकारी: 
सुचना अधिकारी: ९८५८४८८९७२

यस कार्यालयले उपलब्ध गराउने सेवाहरु:
यस कार्यालयका कार्यक्षेत्रहरु:

कार्यालयको नाम : खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनगढी कैलाली ।

स्थापना :  बि. स. २०५०

पुरा ठेगाना : धनगढी  उपमहानगरपालिका धनगढी, वनदेवी मन्दिर चोक ।

सम्पर्क नम्बर : ०९१- ५२२९७२

इमेल : rftqc091@gmail.com

कार्यालय प्रमुखको नाम : श्री हरेराम प्रधान सम्पर्क नम्बर : ९८५८४२२९७२

सुचना अधिकारीको नाम : ................., सम्पर्क नम्बर : ९८५८४८८९७२

कार्यक्षेत्र : सुदुर पश्चिम प्रदेशका ९ जिल्ला हरु

मातहतका डिभिजन कार्यालयहरु : क) खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, डडेलधुरा

                                                   ख) खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, डोटी                    

                                                   ग) खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वैतडी

 

मुख्य मुख्य काम तथा सेवाहरु :

  1. खाद्य / दाना उद्योग, बजार, होटल रेष्टुरेन्ट तथा मिठाई पसल अनुगमन
  2. खाद्य प्रशोधन, पोषण र स्वच्छता तालिम
  3. उपभोगता सचेतना कार्यक्रम ; सुचना, संदेश, खाद्य मेला, खाद्य स्वच्छता दिवस, उपभोगता भेला, प्रशिक्षण इत्यादि कार्यक्रम
  4. आकष्मिक, नियमित तथा संयुक्त बजार अनुगमन
  5. खाद्य प्रविधि सम्बन्धि ट्रायल परिक्षण, अनुसन्धान
  6. अनुज्ञा पत्र जारी तथा नविकरण, उद्योग स्थापना सिफारिस
  7. प्रयोगशाला सेवा
  8. परामर्श सेवा

क्र.सं.

कर्मचारीको नाम/थर

पद

सेवा/समुह/श्रेणी

हरेराम प्रधान

व.खा.अ.अ.

नेपाल कृषि/खा.पो.गु.नि./रा.प.द्धि.

आरती भट्ट

खा.अ.अ.

नेपाल कृषि/खा.पो.गु.नि./रा.प.तृ.

शंकर न्यौपाने

खा.अ.अ.

नेपाल कृषि/खा.पो.गु.नि./रा.प.तृ.

सजिन डंगोल

खा.अ.अ.

नेपाल कृषि/खा.पो.गु.नि./रा.प.तृ.

नरेन्द्र सिं थलाल

खा.अ.अ.

नेपाल कृषि/खा.पो.गु.नि./रा.प.तृ.

संगिता रिजाल

प्रा.स.

नेपाल कृषि/खा.पो.गु.नि./रा.प.अनं. प्र.

अभिलाषा अर्याल

प्रा.स.

नेपाल कृषि/खा.पो.गु.नि./रा.प.अनं. प्रथम

सृजना चौधरी

प्रा.स.

नेपाल कृषि/खा.पो.गु.नि./रा.प.अनं. प्रथम

रिक्त

प्रा.स.

नेपाल कृषि/खा.पो.गु.नि./रा.प.अनं. प्र.

१०

रिक्त

प्रा.स.

नेपाल कृषि/खा.पो.गु.नि./रा.प.अनं. प्र.

११

टंक प्रसाद ओझा

क.अ.

नेपाल विविध/रा.पअनं. प्रथम

१२

तोयानाथ ओझा

ना.प्रा.स.

नेपाल कृषि/खा.पो.गु.नि./रा.प.अनं. द्धि.

१३

रिक्त

खा.अ.अ.

माइक्रोवालोजी/रा.प. तृतीय

१४

गीता कुमारी चौधरी

का.स.

श्रेणी विहिन

१५

बिना कुमारी चौधरी

का.स.

श्रेणी विहिन

१६

रमेश कुमार चौधरी

ह.स.चा.

श्रेणी विहिन