उद्देश्य

  • खाद्य वस्तुहरुको उत्पादनस्तर देखि विक्री वितरण लगायत आयात /निर्यातसम्म स्वच्छता कायम गर्ने ।
  • विश्वसनीय र भरपर्दो प्रयोगशाला सेवा दिने ।
  • खाद्य प्रशोधन, संरक्षण र प्याकेजिङ्ग सम्बन्धी उपयुक्त प्रविधि विकास एवं सीपमूलक तालिम कार्यक्रम सञ्चालन गरि खाद्य प्रौद्योगिकरणमा टेवा पु-याउने ।
  • खाद्य पोषण ज्ञान विस्तार गर्ने ।
  • वाल आहार/पोषिलो आहार विकास तथा न्यून उपभोग एवं अल्प प्रचलनमा रहेका कृषि तथा वनजन्य खाद्य वस्तुहरुलाई Staple foodको रुपमा परिकार विकास गर्ने ।